बझाङ जिल्लाको स्थानीय तहको विवरण

बझाङ जिल्लाको समग्र विवरण

क्र.सं. स्थानीय तह संख्या वडा संख्या
नगरपालिका २२
गाउँपालिका १० ७२
जम्मा   १२ ९४

बझाङ जिल्लाको स्थानीय तहको विवरण

क्र.सं. स्थानीय तहको
नाम
वडा संख्या जनसंख्या क्षेत्रफल
(वर्ग कि.मी.)
प्रस्तावित केन्द्र
जयपृथ्वी नगरपालिका ११ २२१९१ १६६.७९ साविक जयपृथ्वी नगरपालिका कार्यालय
बुंगल नगरपालिका ११ ३३२२४ ४४७.५९ साविक खिरातडी गाविसको कार्यालय
तलकोट गाउँपालिका ११५५७ ३३५.२६ साविक मेलविसौना गाविसको कार्यालय
खप्तड छान्ना गाउँपालिका १५८९३ ११३.५२ साविक माझीगाउँ गाविसको कार्यालय
थलारा गाउँपालिका १७९५२ १०५.५१ साविक कोटभैरव गाविसको कार्यालय
वित्थडचिर गाउँपालिका १७१५४ ८६.१५ साविक देउलेख गाविसको कार्यालय
सूर्मा गाउँपालिका ९०२२ २७०.८ साविक दैलीचौर गाविसको कार्यालय
छबिसपाथिभेरा गाउँपालिका १६२९६ ११६.३४ साविक व्याँसी गाविसको कार्यालय
दुर्गाथली गाउँपालिका १२९७२ ६१.८३ साविक चौधारी गाविसको कार्यालय
१० मष्टा गाउँपालिका १४९५१ १०९.२४ साविक भातेखोला गाविसको कार्यालय
११ केदारस्युँ गाउँपालिका २१३०७ ११३.९१ साविक रायल गाविसको कार्यालय
१२ काँडा गाउँपालिका २१८२ १४६७.२७ साविक काँडा गाविसको कार्यालय
जम्मा ९४ १९४७०१ ३३९४.२१  

बझाङ जिल्लाको नक्सा

जयपृथ्वी नगरपालिका

नगरपालिकाको नामः जयपृथ्वी नगरपालिका
समावेश भएका साविक गा.वि.स.वा न.पा.का वडाहरुः कैलाश गा.बि.स र जयपृथ्वी नगरपालिका

जनसंख्याः २२१९१                                                                         क्षेत्रफलः १६६.७९वर्ग कि.मी.
प्रस्तावित केन्द्र: साविक जयपृथ्वी नगरपालिका कार्यालय                         वडा संख्याः ११

सीमानाः
पूर्वःमष्टा गा.पा.                                                      पश्चिमःछबिसपाथिभेरा गा.पा.
उत्तरःसूर्मा र तलकोट गा.पा.                                      दक्षिणःखप्तडछान्ना गा.पा.

                                                                                     वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस/नपाहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग. कि.मी.)
कैफियत
कैलाश गा.बि.स  १ देखी ९ १९११ ३४.२४  
जयपृथ्वी नगरपालिका ८८० २.९३  
जयपृथ्वी नगरपालिका ७, ९ २४५९ ९.१४  
जयपृथ्वी नगरपालिका १० ११८१ १४.६६  
जयपृथ्वी नगरपालिका ११,१२ १७७३ १६.५  
जयपृथ्वी नगरपालिका १३ १५०१ ४.५९  
जयपृथ्वी नगरपालिका १४,१५ २८८५ १८.०२  
जयपृथ्वी नगरपालिका १,२ १५५१ २२.०२  
जयपृथ्वी नगरपालिका १४०८ ३.३९  
१० जयपृथ्वी नगरपालिका ३२०० ४.९५  
११ जयपृथ्वी नगरपालिका ५,६ ३४४२ ३६.३४  

जयपृथ्वी नगरपालिकाको नक्सा

बुंगल नगरपालिका

नगरपालिकाको नामः बुंगल नगरपालिका                                                                

समावेश भएका साविक गाविसहरुः दहबगर, खिरातडी, देउलीकोट, पीपलकोट र कफलसेरी गा.वि.स.

जनसंख्याः ३३२२४                                                                      क्षेत्रफलः ४४७.५९ वर्ग कि.मी.

प्रस्तावित केन्द्र: साविक खिरातडी गा.वि.स. कार्यालय                          वडा संख्याः ११

सीमानाः

पूर्वः सूर्मा र छबिसपाथिभेरा गा.पा.                                पश्चिमः बैतडी जिल्ला

उत्तरः दार्चुला जिल्ला र तलकोट गा.पा.                         दक्षिणः वित्थडचिर,केदारस्युँ र दुर्गाथली गा.पा

                                                                                                     वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग कि.मी.)
कैफियत
दहबगर गा.वि.स. १,२,४,५,९ ३३९७ ४७.२५  
दहबगर गा.वि.स. ३,६,७,८ २७२० १९४.१५  
खिरातडी गा.वि.स. ४,६,७ ३८१२ २०.९९  
खिरातडी गा.वि.स. १,२,८ २४१० १२.०५  
पीपलकोट गा.वि.स.
खिरातडी गा.वि.स. ३,५,९ २३१९ १३.९  
पीपलकोट गा.वि.स. १,३,४,५,६,७,८,९ ४३७५ ६१.८४  
कफलसेरी गा.वि.स १ देखि ४ २६०९ ३४.१४  
कफलसेरी गा.वि.स. ५ देखि ९ ४०८३ २२.७१  
देउलीकोट गा.वि.स. १,२,३ २७१३ २१.२  
१० देउलीकोट गा.वि.स. ७,८ २१६५ ७.१९  
११ देउलीकोट गा.वि.स. ४,५,६,९ २६२१ १२.१७  

बुंगल नगरपालिकाको नक्सा

तलकोट गाउँपालिका

गाउँपालिकाको नामः तलकोट गाँउपालिका
समावेश भएका साविक गा.वि.स.का वडाहरुः सुनिकोट, धमेना, मेलविसौना र दाँतोला गा.वि.स.

जनसंख्याः ११५५७                                                                    क्षेत्रफलः ३३५.२६ वर्ग .कि.मी.
प्रस्तावितकेन्द्र: साविक मेलविसौना गा.वि.स. कार्यालय                       वडा संख्याः

सीमाना:
पूर्वः बाजुरा र हुम्ला जिल्ला                          पश्चिमः सूर्मा गा.पा.,बुंगल न.पा. र दार्चुला जिल्ला
उत्तरः काँडा                                               दक्षिणः जयपृथ्वी न.पा, मष्टा गा.पा. र बाजुरा जिल्ला

                                                                                                    वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग कि.मी.)
कैफियत
सुनिकोट गा.वि.स. १ देखि ९ २०७४ १६.३८  
धमेना गा.वि.स. ५ देखि ९ १५६४ १०७.३९  
धमेना गा.वि.स. १ देखि ४ १२७१ ६४.५१  
मेलविसौना गा.वि.स. १,२,३,५ १५९५ ३९.२३  
मेलविसौना गा.वि.स. ४,६-९ १८९७ १३.१७  
दाँतोला गा.वि.स. ३-६,८,९ १६११ ३२.०८  
दाँतोला गा.वि.स.  १,२,७ १५४५ ६२.५  

तलकोट गाउँपालिकाको नक्सा

मष्टा गाउँपालिका

गाउँपालिकाको नामः मष्टा गाउँपालिका
समावेश भएका साविक गा.वि.स.हरुः कोटदेवल, मष्टा, भातेखोला र रीलु गा.वि.स.

जनसंख्याः १४९५१                                                                 क्षेत्रफलः १०९.२४ वर्ग कि.मी.
प्रस्तावित केन्द्र: साविक भातेखोला गा.वि.स. कार्यालय                   वडा संख्याः

सीमानाः
पूर्वः बाजुरा जिल्ला                                             पश्चिमः जयपृथ्वी न.पा.
उत्तरः तलकोट गा.पा.                                          दक्षिणः जयपृथ्वी न.पा. र बाजुरा जिल्ला
                                                                                          वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग. कि.मी.)
कैफियत
कोटदेवल गा.वि.स. १ देखि ९ ३२९१ १९.३७  
मष्टा गा.वि.स. १ देखि ९ २७४३ ३६.८६  
भातेखोला गा.वि.स. २,३,४,५,८ १८८३ ८.५९  
भातेखोला गा.वि.स. १,६,७,९ १६९४ ८.२२  
रीलु गा.वि.स. ८,९ १६६३ ३.७३  
रीलु गा.वि.स. ५,६,७ १६८७ ९.११  
रीलु गा.वि.स. १,२,३,४ १९९० २३.३५  

मष्टा गाउँपालिकाको नक्सा

खप्तड छान्ना गाउँपालिका

गाउँपालिकाको नामः खप्तड छान्ना गाँउपालिका

समावेश भएका साविक गा.वि.स.हरुः पौवागढी, लामातोला, माझीगाँउ, कालुखेती, पाटादेवल र गडराय गा.वि.स.

जनसंख्याः १५८९३                                                             क्षेत्रफलः १३.५२  वर्ग कि.मी.

प्रस्तावित केन्द्र: साविक माझीगाँउ गा.वि.स. कार्यालय                 वडा संख्याः                                                                                           

सीमानाः

पूर्वः बाजुरा जिल्ला                                                       पश्चिमः.खप्तड राष्ट्रिय निकुञ्ज र थलारा गा.पा.

उत्तरः जयपृथ्वी न.पा.                                                     दक्षिणः खप्तड राष्ट्रिय निकुञ्ज र बाजुरा जिल्ला

                                                                                             वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग. कि.मी.)
कैफियत
पौवागढी गा.वि.स. १ देखि ९ १९६२ १०.२३  
लामातोला गा.वि.स. १ देखि ९ १८५४ १५.१३  
माझीगाँउ गा.वि.स. १,२,३,४,५ १८३६ ६.३१  
माझीगाँउ गा.वि.स. ६,७,८,९ २१९६ ११.७५  
कालुखेती गा.वि.स. १ देखि ९ २५५७ १३.२५  
पाटादेवल गा.वि.स. १ देखि ९ २४६६ १३.२२  
गडराय गा.वि.स. १ देखि ९ ३०२२ ४३.६३  

खप्तड छान्ना गाउँपालिकाको नक्सा

थलारा गाउँपालिका

गाउँपालिकाको नामः थलारा गाँउपालिका

समावेश भएका साविक गा.वि.स.हरुः दंगाजी, पाराकाट्ने, कोटभैरब, कोइरालाकोट र मालुमेला गा.वि.स.

 जनसंख्याः १७९५२                                                                क्षेत्रफलः १०५.५१ वर्ग कि.मी.

प्रस्तावित केन्द्र: साविक कोटभैरब गा.वि.स. कार्यालय                     वडा संख्याः

सीमानाः

पूर्वः खप्तडछान्ना गा.पा. र खप्तड राष्ट्रिय निकुञ्ज                   पश्चिमडोटी जिल्ला र वित्थडचिर गा.पा.

उत्तरः केदारस्युँ, दुर्गाथली र छबिसपाथिभेरा गा.पा.                 दक्षिणः डोटी जिल्ला

                                                                                      वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग. कि.मी.)
कैफियत
दंगाजी गा.वि.स. २,४,५,७ १८६६ १०.२८  
दंगाजी गा.वि.स. १,३,६,८,९ २४२४ १९.२९  
पाराकाट्ने गा.वि.स. १,६,७,८,९ २२१२ १२.९१  
पाराकाट्ने गा.वि.स. २,३,४,५ २०४५ १८.९३  
कोटभैरव गा.वि.स. १,३,७,८,९ १८३७ ७.१२  
कोटभैरव गा.वि.स. २,४,५,६ १६५८ ३.९७  
कोईरालाकोट गा.वि.स. १,२,३,६ १८८५ ६.०२  
कोईरालाकोट गा.वि.स. ४,५,७,८,९ १७४६ ९.६४  
मालुमेला गा.वि.स. १ देखि ९ २२७९ १७.३६  

थलारा गाउँपालिकाको नक्सा

वित्थडचिर गाउँपालिका

गाउँपालिकाको नामः वित्थडचिर गाँउपालिका

समावेश भएका साविक गा.वि.स.हरुः सुनकुडा, स्याँडी र देउलेख गा.वि.स.                  

जनसंख्याः १७१५४                                                                क्षेत्रफलः ८६.१५ वर्ग कि.मी.

प्रस्तावित केन्द्र: साविक देउलेख गा.वि.स. कार्यालय                      वडा संख्याः

सीमाना

पूर्वः केदारस्युँगा.पा.                                                 पश्चिमः बैतडी जिल्ला

उत्तरः बुंगलन.पा.                                                    दक्षिणः बैतडी जिल्ला                                                                        

                                                                             वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविस साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग. कि.मी.)
कैफियत
स्याँडी गा.वि.स. ६,७,८ २५५९ १०.२१  
स्याँडी गा.वि.स. १,३,४ १८८४ १२.४१  
स्याँडी गा.वि.स. २,५,९ ११३० ६.६८  
देउलेख गा.वि.स. १,३,४,५ २१०२ ३.८७  
देउलेखगा.वि.स. २,६,७ १४९० ४.९८  
देउलेख गा.वि.स. ८,९ १८२९ ११.२९  
सुनकुडा गा.वि.स.
सुनकुडा गा.वि.स. ६,७,८ १७३३ १०.३५  
सुनकुडा गा.वि.स. ३,४ १०६३ ६.६७  
सुनकुडा गा.वि.स. १,२,९ ३३६४ १९.६७  

वित्थडचिर गाउँपालिकाको नक्सा

सूर्मा गाउँपालिका

गाउँपालिकाको नामः सूर्मा गाउँपालिका

समावेश भएका साविक गा.वि.स.हरुः दौलीचौर र सूर्मा गा.वि.स.                  

जनसंख्याः ९०२२                                                                      क्षेत्रफलः २७०.८० वर्ग कि.मी

प्रस्तावित केन्द्र: साविक दौलीचौर गा.वि.स कार्यालय                         वडा संख्याः

सीमानाः

पूर्वः तलकोटगा.पा.                                                पश्चिमः बुंगलन.पा.

उत्तरः तलकोटगा.पा.                                              दक्षिणः जयपृथ्वी न.पा. र छबिसपाथिभेरा गा.पा.

                                                                                           वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग. कि.मी.)
कैफियत
दौलिचौर गा.वि.स. १,२,३ १०७८ १७१.१४  
दौलिचौर गा.वि.स. ७,८,९ २५५३ १९.९२  
दौलिचौर गा.वि.स. ४,५,६ १६८६ १२.०९  
सूर्मा गा.वि.स. १ देखि ६ २५१३ ५३.८८  
सूर्मा गा.वि.स. ७,८,९ ११९२ १३.७८  

सूर्मा गाउँपालिकाको नक्सा

छबिसपाथिभेरा गाउँपालिका

गाउँपालिकाको नामः छबिसपाथिभेरा गाँउपालिका
समावेश भएका साविक गा.वि.स.हरुः मटेला, कंडेल, ब्याँसी र लेकगाउँ गा.वि.स.

जनसंख्याः १६२९६                                                                          क्षेत्रफलः ११६.३४ वर्ग कि.मी.

प्रस्तावित केन्द्र: साविक व्याँसी गा.वि.स. कार्यालय                                  वडा संख्याः

सीमाना

पूर्वः सूर्मा गा.पा. र जयपृथ्वी न.पा.                                              पश्चिमः दुर्गाथली गा.पा. र बुंगल न.पा.

उत्तरः बुंगल न.पा. र सूर्मा गा.पा.                                                 दक्षिणः थलारा गा.पा.

                                                                                     वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग. कि.मी.)
कैफियत
मटेला गा.वि.स. १ देखि ९ २५१५ १५.११  
कँडेल गा.वि.स. २,७,८ २०८६ १२.८३  
कँडेल गा.वि.स. १,३,४,५,६,९ २६७६ ११.६४  
व्याँसी गा.वि.स. १,२,४,५,६ १८३९ ९.६७  
व्याँसी गा.वि.स. ३,७,८,९ २३९७ २२.१६  
लेकगाँउ गा.वि.स. १,२,७,८,९ २२२९ १०.४  
लेकगाँउ गा.वि.स. ३,४,५,६ २५५४ ३४.५४  

छबिसपाथिभेरा गाउँपालिकाको नक्सा

दुर्गाथली गाउँपालिका

गाउँपालिकाको नामः दुर्गाथलीगाँउपालिका

समावेश भएका साविक गा.वि.स.हरुः चौधारी, मौलाली र सैनपसेला गा.वि.स.  

जनसंख्याः १२९७२                                                                    क्षेत्रफलः ६१.८३ वर्ग कि.मी

प्रस्तावित केन्द्र: साविक चौधारी गा.वि.स. कार्यालय                          वडा संख्याः

सीमाना

पूर्वः छबिसपाथिभेरा गा.पा.                                                          पश्चिमः केदारस्युँ गा.पा.

उत्तरः बुंगल न.पा.                                                                       दक्षिणः थलारा र केदारस्युँ गा.पा.

                                                                                वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
 (वर्ग. कि.मी.)
कैफियत
चौधारी गा.वि.स. १,२,३,४,५ १६४० ६.९६  
चौधारी गा.वि.स. ६,७,८,९ १७६६ ७.३९  
मौलाली गा.वि.स. १,२,४ १८८३ ७.१२  
मौलाली गा.वि.स. ३,५,६,७,८,९ १५३० ५.१९  
सैनपसेला गा.वि.स. १,२,३,४ २६१९ १४.२  
सैनपसेला गा.वि.स. ७,९ १९४८ ९.४५  
सैनपसेला गा.वि.स. ५,६,८ १५८६ ११.५२  

दुर्गाथली गाउँपालिकाको नक्सा

केदारस्युँ गाउँपालिका

गाउँपालिकाको नामः केदारस्युँ गाँउपालिका

समावेश भएका साविक गा.वि.स.हरुः रायल, बाँझ, भाँमचौर र भैरवनाथ गा.वि.स           

जनसंख्याः २१३०७                                                                           क्षेत्रफलः ११३.९१ वर्ग कि.मी

प्रस्तावित केन्द्र: साविक रायल गा.वि.स कार्यालय                                    वडा संख्याः

सीमाना

पूर्वः दुर्गाथली गा.पा.                                                           पश्चिमः वित्थडचिर गा.पा.

उत्तरः बुंगल न.पा.                                                               दक्षिणः थलारा गा.पा.

                                                                                    वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग. कि.मी.)
कैफियत
रायल गा.वि.स. १,२,३ २९१४ १५.४१  
रायल गा.वि.स. ४,५,६ १६९४ ४.४४  
रायल गा.वि.स. ७,८,९ १७८७ १३.७४  
बाँझ गा.वि.स. ५,६,७,८ २५०२ १५.७९  
बाँझ गा.वि.स. १,२,३,४,९ २४४२ ११.९९  
भाँमचौर गा.वि.स. ३,४,६,७ २७७० १५.९७  
भाँमचौर गा.वि.स. १,२,५,८,९ २१६१ १३.८३  
भैरवनाथ गा.वि.स. ६,७,८,९ २६०१ १४.२८  
भैरवनाथ गा.वि.स. १,२,३,४,५ २४३६ ८.४५  

केदारस्युँ गाउँपालिकाको नक्सा

काँडा गाउँपालिका

गाउँपालिकाको नामः काँडा गाँउपालिका

समावेश भएका साविक गा.वि.स.: काँडा गा.वि.स        

जनसंख्याः २१८२                                                                                      क्षेत्रफलः १४६७.२७ वर्ग कि.मी

प्रस्तावित केन्द्र: साविक काँडा गा.वि.स कार्यालय                                    वडा संख्याः

सीमाना

पूर्वः बाजुरा जिल्ला                                                             पश्चिमः दार्चुला जिल्ला

उत्तरः तिब्बत र हुम्ला जिल्ला                                              दक्षिणः तलकोट, सुर्मा र बूंगल गाउँपालिका

                                                                                   वडा विभाजनः

वडा नं समावेश भएका साविक गाविसहरु साविक वडा नं. जनसंख्या क्षेत्रफल
(वर्ग. कि.मी.)
कैफियत
काँडा गाविस १,३ ३८१ ९८.१५  
काँडा गाविस ४१९ १५४.३  
काँडा गाविस ४,५ ६२५ ३६९.२४  
काँडा गाविस ६,७ ५४१ ३९१.९८  
काँडा गाविस ८,९ २१६ ४५३.६  

काँडा गाउँपालिकाको नक्सा

 

Skip to toolbar